झरना भन्छिन पहिलो पटकको सेक्स म कहिले पनि भुल्ने छैन
Advertisement
झरना थापा पछिलो समय देखिने एक चर्चित र राम्री नायिका भनेर चिनेने गरिन्छ । नेपाली चलचित्र जगत्की सफल एवं लोकप्रिय नायिका मध्ये उनि एक हुन् । कलिलै उमेरमा नै उनको विवाह भएको हो । उनको भन्छिन्, “श्रीमान्सँग गरेको सेक्सको मज्जा अर्कै हुँदो रहेछ ।” सेक्सले नै जीवन सन्तुष्ट र सुखी हुने उनको धारणा छ । सेक्सका धेरै प्रस्ताव आए झरनाको जीवनमा । भन्छिन्, “विश्वास गर्नुस्, पहिलो प्रेम र सेक्स श्रीमानसितै भयो । म यति सन्तुष्ट छु कि ब्याख्या नै गर्न सक्दिन ।” उनको विचारमा सेक्स अपरिहार्य छ । र योविना जीवन पूर्ण हुँदैन । म श्रीमान संग सेक्स गर्दा एकदम संतुस्ट प्राप्त गर्छु । त्यसैले झरना भन्छिन पहिलो पटकको सेक्स म कहिले पनि भुल्ने छैन ।स्रोत : सत्य खबर
Advertisement