मनछुने सानो> प्रेम कथा >
Advertisement

मनछुने सानो> प्रेम कथा >>>>>>>>>>>बिस्वास आर्यन को
सायद यो कथा पढ्े र हजुर हरु को नि माया प्रेम आझ गादा हुने छ दिक्क न मानी पढ्नुश है साथी हरु प्ल्ज
ल त सुनुस
एका देस मा दुई जाना केटा र केटी प्रेमी थियो
ईनि हरु एक आपस म आसदै माया गर्थियो
केटी को नाम निशा थेयो र केटा को अर्यन इनिहरु एकअर्का बिना एक पल पनि बाच्न न सक्ने भैसके को थियो । आर्यन र निशा सदै एउता सुन्दर बाग मागयेर बस्थियो जहाँ न त कसै को आबाज न त । झग्डा न त हल्ला केही को आनि सुन्दर र मनोरम दिरिस्य जहाँ कोइली को मिठो बोली कु कु कु गरे को इ दुईजा सारै रमाउथे लग थ्यो कि सन्सार अफ्नै छ त्याहा ।।।तर निशा लाई मुटु को रोग थियो निशा लाई लाग्थियो कि म अब कतिदिन यो संसार मा छु र कति खेर मेरो सास मेरो शरीर बाट निस्के र जान्छ थाहा छै न यो दर ले गर्दा निशा ले अफ्नो आर्यन लाई केही भनेको थिये न ।तर धेरै दिन पछि आर्यन लाई थाहा भयो कि निशा लाई मुटु को रोग छ ।एक दिन को समय मा निशा लाई मुटु धेरै दुख्न थल्यो निशा अतिन श्रेयेश भैइहाल्यो ।।आर्यन र् निशा को बुबा आमा निशा लाई लिये र होस्पीटल लग्नु भयो डोकटर ले जाचेर निशा को बबा र आर्यन लाई ड भन्यो कि यदि निशा को मुटु फर्नु पर्छ न भये निशा को ज्यान जन्छ यो सुने र आर्यन को मुटु नै टुक्रिये र आयो र भकानो फुटे र रुन ���� थल्यो ।।तर आर्यन को मन मा निशा को लागि आपार माया थियो आर्यन ले सोचे कि मायालु निशा लाई मेरो मुटु दिये र नि बचाउछु । म मरे पनि मेरो निशा यो सन्सर मा रहन।छ र उस्को भित्र मेरो मुटु म मरेपनी आमर रहन्छु ।।सधै को लाई मेरि निसु को मुटु बने र र म भन्दा भग्यमानी को हुन्छ र जो म अफ्नो प्रेमी का निशा को लागि येति सम्म त गर्न पाउछु ।।मेरो जीवन सफल हुन्छ ।।यो सोछे र आर्यन ले। निस्च्य गर्यो कि म मुटु दिन्छु �� तब म निशा को अगाडि तस्को काख मा ग्येर बसे तेस पछि निसा ले आर्यन लाई सोधयो - आर्यन आज मेरो मुटु को अप्रेशन हुदैछ .. नि
आर्यन के भन्यो कि - थाहा छ . निशु
निशा ले फरि भन्यो कि -मेरो लागि नया मुटुको बेवास्ता भएको छ नि / आर्यन ले भन्यो कि - थाहा छ .. निशा यो पनि तेस पछि फेरि निशा ले आर्यन लाई सोधयो कि आर्यन मलाई साथ् दिन्छौ नि सधै भरी ....?

यो कुरा सुने र आर्यन को अखा बाट मोति जस्तो आँसु को बग्न थल्यो ।जति समल्दानी अफुलाई समल्न नै सके न आर्यन ले बिस्तारै मन सान्त गरे र निशा लाई भ्न्यो कि - किन बिस्वास छैन र..... मरेपछि पनि तिमि संगै हुने छु ..... यो कुरा सुने र निशा ले आर्यन लाई आङगालो गर्दै रुन थल्यो �� यो भेट् र यो आङ्गलो निशा र आर्यन को आन्तिम थेयो ।।तेस पछि निशा लाई ओप्रेशन गर्न को लागि लग्यो केही समय पछि निशा को ओप्रेशन सफल भयो ।तर निशा को होस आएको थिये न दोस्रो दिन जब निशा को अप्रेशन सफ्ल भयेर होस मा आई आँखा खोल्दा जब एक्लो पाउछिन आफुलाई, तब अतालिदै प्रस्न गर्छिन निशा अफ्नो बुबा सित ,, खै त कहाँ गयो मेरो आर्यन बुबा प्ल्ज मेरो आर्यन लाई बोलाउनुस म भेट्न्चाहन्छु बोल्न चाहन्छु उ कति खुसी हुन्छ मालाई देखे र यो कुरा सुने र बुबा को आखा बट आँसु आयो�� र भन्न थल्नु भयो कि छोरी उ ? - तिम्रो मुटु बनेरसदाको लागि टाढा भयो उ ..
यो कुरा सुन्ने बितिकै निशा माथी पहाड खसे र आएको जस्तो भयो तर बुब ले भनु भयो कि आर्यन ले एउटा कुरा भने र गये को।छ तिमी लाई ।।कि तिमी कहिले दुखी र एक्लो महसुस न गर्नु है पृय निशा म यस्तो चाले तिमी बित्र बसि सके को छु कि अब तिम्री सास रहुन जेल म तिम्रै रहने छु तिम्रो मुटु बने र ।।अफ्नो मुटु लाई ख्याल राखनु है निशा ।।यदि तिमी रोयो भने मेरो मुटु रुन्छ र दुख्छ ।तिमी मेरो लागि अफ्नो आर्यन को लागि एति गर्नु ।।।।प्ल्स I love u Nisha ...तेस पछि येहि माया र अफ्नो आर्यन को खिसी लिये र आज साम बाच्दै छ निशा ।।।।।tha ind
अब भनुश साथी हो साचो माया कस्तो हुन्छ कति शक्ति हुन्छ्न साचो माया म यो ।।
यो कथा म बिस्वाश आर्यन अफ्नो तन मन र् पबित्र मुटु देखि लेखे को छु सयद मन पराउनु हुन्छ होला भनी hope छ हजुर हरु माझ ।
म हजुर हरु को बदल पारी को मित्र बिस्वास आर्यन ह्स त


धन्यवाद




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.