दाङमा फेला पर्‍यो सबै भन्दा ठुलो अजिङ्गार हेर्दै डर लाग्ने मुटु कम्जोर हुने हरुले नहेर्नु होला पुरा (भिडियो सहित)
Advertisement

दाङ - दाङको देउखुरीमा लोपोन्मुख प्रजातिको अजिंगर फेला परेको छ । दाङको राजपुर गाविस वडा नं.–४ को काजल सामुदायिक वनमा लोपोन्मुख प्रजातिको अंजिगर फेला परेको हो । यसैबीच दुम्सी खोज्न ओढार भित्र पस्दा दाङमा दुई जनाको मृत्यु भएको छ । फेला परेको अजिङ्गरलाई चङ्गुवाका स्थानीय उपभोक्ताहरुले सिसहनिया स्थित कालापानी सामुदायिक वनमा लगेर छोडेका छन् । 

१२ फिट लम्वाई र १७ इञ्च गोलाई रहेको अजिङ्गरको तौल ६० केजी रहेको छ । उक्त अजिङ्गरलाई स्थानीय उपभोक्ताहरुले फेलापारेपछि जिल्ला वन कार्यालय अन्त्तरगत सेक्टर वन कार्यालय गढुवा र गंगदीलाई जानकारी गराएपछि वन कार्यालयको टोलीले कालापानी सामुदायिक वनमा लगेर छोडेको हो ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.