२४ जनालाई सामूहिक मृत्युदण्डको घोषणा
Advertisement

फोटो :फाइल फोटो (एक बर्षअघि सामुहिक हत्यापछि गाडिएका शव)
बग्दाद: इराकी अदालतले बुधबार २४ जिहादी मुश्लिम समुदाय सम्बद्ध व्यक्ति विरुद्ध मृत्युदण्डको सजाय घोषणा गरेको छ । 
 
उनीहरुलाई करिव एक वर्ष पहिले गरिएको सिया समुदायमाथि टिक्रिटमा भएको घटनामा दोषी ठहराइएको हो । 
 
इराकी अदालतले प्रतिवादी २८ जनामध्ये २४ लाई गतवर्ष टिक्रिटमा भएको सयौँ व्यक्तिको ज्यान लिएको अभियोग लगाई सजाय सुनाएको छ । 




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.