हेर्नुहोस आजको तपाइको राशिफल .आज मिति: २०७२ असार २६ शनिबार
Advertisement

  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    साता मिश्रित प्रायः रहनेछ। शनिबार भाग्यवर्धक कार्यसिद्धि हुनेछ। आइत, सोमबार मध्यम रहनेछ। मंगल, बुधबार विशेष क्रियाशीलता र व्यस्तता बढ्नेछ। दीर्घकालीन काम बन्नेछ। बिही, शुक्रबार नितान्त प्रतिकूल रहनेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    साता सरदर खालको रहनेछ। शनिबार निकै व्यवधान बढ्न सक्नेछ। आइत, सोमबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ। मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बिही, शुक्रबार कार्यगत तीव्रता थपिनेछ। मनोबल बढ्नेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    साता मिश्रित फलदायक रहनेछ। शनिबार प्राप्तिका स्रोतहरू खुल्नेछन्। आइत, सोमबार अपव्यय र अपजश आइलाग्न सक्नेछ । मंगल, बुधबार उन्नतिकारक र भाग्यवर्धक रहनेछ। बिही, शुक्रबार मध्यम रहनेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    साताको सुरु र अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनिबार सम्मानित भइनेछ। आइत, सोमबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ। मंगल, बुधबार प्रतिकूल रहनेछ । बिही, शुक्रबार बौद्धिकताको कदर हुनेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    साताको मध्य भागका दिनहरू अनुकूल रहनेछन्। शनिबार मध्यम रहनेछ। आइत, सोमबार मानसमान पदप्रतिष्ठा मिल्नेछ। मंगल, बुधबार अनपेक्षित लाभ हुनेछ। मन प्रसन्न हुनेछ। बिही, शुक्रबार नितान्त प्रतिकूल रहनेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    साताको पछिल्ला दिनहरू अनुकूल रहनेछन्। शनिबार खर्चको मात्रा बढ्नेछ। आइत, सोमबार मधयम प्रायः रहनेछ। मंगल, बुधबार आँटेको काममा सफलता मिल्नेछ । बिही, शुक्रबार सबै प्रकारले लाभदायक रहनेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनिबार सुखद यात्रा, व्यापार व्यवसाय र पारवहन कार्य सहज रहनेछ। आइत, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम रहनेछ। बिही, शुक्रबार निकै उत्कृष्ट रहनेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    साताको सुरुका दिनहरू अनुकूल रहनेछ। शनिबार शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । आइत, सोमबार पारिवारिक सहयोग प्राप्त हुनेछ । मनोरञ्जन गरिनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बिही, शुक्रबार मध्यम रहनेछ ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    साताको मध्य भाग अनुकूल रहनेछ । शनिबार सावधानयोग्य रहनेछ। आइत, सोमबार पराक्रम बढ्नेछ । सहयोग आदान प्रदान हुनेछ । मंगल, बुधबार प्रियजनसँग भेटघाट हुनेछ। बिही, शुक्रबार नितान्त प्रतिकूल रहनेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    साताको पछिल्ला दिनहरू अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ। आइत, सोमबार मध्यम रहनेछ। मंगल, बुधबार शत्रु पराजित हुनेछन्। बिही, शुक्रबार मावलीपक्षबाट सहयोग मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनिबार सामाजिक कामको दायित्व बढ्नेछ। आइत, सोमबार प्रतिकूल रहनेछ। मंगल, बुधबार मध्यम रहनेछ। बिही, शुक्रबार आँटेताकेको काम सजिलै सम्पन्न हुनेछ जाँगर बढ्नेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    साताको थोरै मात्र दिन अनुकूल रहनेछ। शनिबार मध्यम रहनेछ।आइत, सोमबार साताकै अर्थपूर्ण, कीर्तिवर्धक, कार्यसिद्धिदायक र ओजस्वी रहनेछ। मंगल, बुधबार प्रतिकूल रहनेछ । बिही, शुक्रबार मध्यम प्रायः रहनेछ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.