अब समुद्रमा बन्नेछ यस्तो भव्य सहर
Advertisement
उक्त सहरका लागि कुनै समय फेसबुकलाई वित्तिय सहयोग गर्ने पिटर थाइलले पूरै लगानी गर्दैछन् । थाइलका अनुसार यो प्रकारको परियोजना मानव जिवनको भविष्य हो । उक्त लगानीले विकशित तथा सुरक्षित जिवनको बाटो खोल्ने दाबी उनले गरेका छन् ।
उक्त सहर ५० फिट लम्बाइ तथा ५० फिट चौडाइको हुनेछ । त्यहाँ ३ तले भवनहरु बनाइनेछ । उक्त सहर निर्माणका लागि झण्डै १६ अर्ब रुपैयाँ खर्च हुनेछ ।
समुद्री विशेषज्ञ, इन्जिनियर, लगानीकर्ता, डाक्टर, शोधकर्ता तथा पर्यावरणविदहरु मिलेर उक्त सहरको निर्माण गर्नेछन् ।
मानिसको स्थायी बसोबास सँगै अस्थायी टापु निर्माण, अनुसन्धान केन्द्रको निर्माण, आणविक उर्जा केन्द्र तथा सैनिकको उपयोगका लागि पनि उक्त सहरको उपयोग गर्न सकिने बताइएको छ ।

Advertisement