बाग्मती नदी किनारमा दुई बालकको शव भेटियो
Advertisement

२६ असार, रौतहट । रौतहटको ब्रम्हपुरी-७ स्थित बागमती नदी किनारमा दुई बालकको शव भेटिएको छ ।
सीमावर्ती भारतीय रुसलपुर गाउँका मदन यादवको दुई छोरा नदी किनारमा शनिबार विहान मृत्त भेटिएका हुन् ।
मदन यादवको छोराहरु १४ वर्षीय नन्दकिशोर यादव र १२ वर्षीय ललन यादव मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.