मलेसियामा दुई नेपालीले आत्महत्या गरे
Advertisement

मलेसिया : मलेसियामा २ नेपालीले आत्महत्या गरेका छन्। शुक्रबार जोहर राज्यको मुहारमा पाचथर का पदम लिम्बुले झुण्डिएर आत्महत्या गरेका हुन ।लिम्बू मुहारको मुबिलिया कम्पनी मा ४ बर्ष देखि कार्यरत रहेका थिए । शुक्रबार बिहान आफ्नै कम्पनी ले उपलब्ध गराएको होस्टलमा उनले आत्महत्या गरेका उनका साथी प्युठान का चन्द्र जि एम ले जानकारी दिइएका छ्न ।मृतक को शब पोषमार्टम का लागि मुहार अस्पताल मा राखिएको छ ।यस्तै सेलेङर को काम्पुङ बारु सुबाङ मा झापा धुलाबारी का सुमन बिकले बुधबार झुन्डिएर  आत्महत्या गरेका छन । सुबाङ को टिआइसिए कम्पनी मा कार्यरत उनी साथी हरु काम गएको समयमा होस्टल मै झुन्डिएका हुन ?मृतक १ महिना पछि घर जाने तयारी मा रहेका उनका साथिले जानकारी दिए । ३ बर्ष अघि रोजगारी का सिलसिलामा मलेसिया आएका उनी केही हप्ता अघि बाट साथीहरु लाई आफुमा तनाब भएको बताउदै आएका थिए । उनको शब हाल सुंगाइ बुलो अस्पताल मा राखिएको छ । s


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.