लाइसेन्स चेक गर्न बसेका प्रहरीलाई युवतीले चप्पल निकालेर हानेपछि रत्ननगर खैलाबैला
Advertisement
नारायणी सेरोफेरो –
रत्ननगर १५ साउन ।
छड्के चेकजाँच गर्न बसेका प्रहरीलाई पूर्वी चितवनको टाँडीमा एक युवतीले चप्पलले हानेकी छिन् । रत्ननगर नगरपालिका स्थित टाँडीबजारमा चेकजाचको क्रममा प्रहरीलाई चप्पले हानेकी हुन् । तीनजना युवतीहरु स्कुटरमा चढेर यात्रा गर्दै गरेको अवस्थामा प्रहरीले लाइसेन्स मागेका थिए ।