कोरिया अाएको एक सातामै अाफ्नै साथीबाट मारिए नेपाली
Advertisement
सउल निजिकैको ख्यंगीदो ग्वाङजुमा रहेको फनिचर कम्पनीमा कार्यरथ भोजपुरका आफ्नै साथी ३४ वर्षीय परशुराम राईले राउतको हत्या गरेका हुन् ।
बिहीबार सँगै खाना खाई सुतेका राउतलाई सुतेकै अवस्थामा रातको करिब १२ बजे राईले काठको चिर्पटले हिर्काई हत्या गरेका थिए । हत्यापछि राई आफैले प्रहरीलाई खबर गरेको नजिकै रहेका नवलपरासीका मिलन न्यैापानेले बताएका छन् ।
याैन रोगको उपाचार गराई रहेका राई केहिदिन यता मानसिक तनावमा रहेको न्यैापानेको भनाई थियो । रोजगार अनुमति प्रणालीबाट मृतक राउत एक हप्ता अघि कोरिया प्रवेश गरेका हुन भने राई आएको दुई साता मात्र भएको थियो ।
Advertisement