मलेसियामा फेरि नेपाली लुटिए कुटिए !
Advertisement

मलेसियामा फेरि नेपाली लुटिए कुटिए !४० बर्सिय हर्क बहादुर थामी पेनाङ्ग भन्ने ठाउमा बाटोमा 2 जना कालेहरुले मोबायल पोइसा लुटपात गरेर कुटपिट गरेको छ नदिए बापत ज्यान सम्म लिने धम्कि दिएको बताए हल्लका छोटपट्क लागेको छ अहिले उपचारको क्रम मा हुनुहुन्छ उहाँ ५ साल देखि मलेसियामा बस्देै आउनु भएको राम्रो कम्पनि भएको काणर थप गर्दै बस्नु भएको बताए पहिले यस्तो कहिले नभएको बताए उहाँको घर मोरङ उहा काम गर्ने कम्पनि भनिर्चर दु;ख लाग्छ हामीलाई दिनोउ जस्तो यो मलेसियामा नेपाली लुटिएको हत्या भएको समाचार आउछ हामीलाई किन नेपालीलाई मात्र यस्तो होला....सक्दो सेयर गर्नुहोला...!!!
2013 मा मलेसियाको जाेरबारुबमा एक रातमै सयौं नेपाली मारिनदा त दुताबासले लाखौं पैसा खाएर याे घटनालाई गुतचुप बनायाे । याे घटना देखि झन् तमिलहरुले नेपालीहरुलाई मार्ने थालेकाे किनकि तमिलहरुलाई थाहा भयाे कि नेपाली दुताबास चाेर फताहा छ भनेर अनि नेपाली मारिदा कानुन लाग्दैन भनेर । चाेर दुताबास नेपालीहरुकाे समस्या दुख बुझ्न अाएकाे हाेईन खालि लुट्न ठग्न कमिसन खान अाएकाे हाे



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.