हेर्नुहोस आजको तपाइको राशिफल .आज मिति: २०७२ असार २५ शुक्रबार
Advertisement
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आलस्य बढ्नेछ। कष्टकर यात्रा हुनेछ।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अध्ययनमा अवरोध आउनेछ। पारिवारिक झमेला बढ्नेछ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आध्यात्मिक चिन्तन बढ्नेछ। राजनैतिक कार्यमा झमेला बढ्नेछ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शारीरिक स्फूर्ति बढ्नेछ। धार्मिक कार्यमा मन जानेछ। पदोन्नति हुनसक्छ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनमा उत्साह र शरीरमा स्फूर्ति बढ्नेछ। आध्यात्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
शारीरिक आलस्य बढ्नेछ। बिछोडिएका मित्रसँग भेट हुनेछ। मनमा हर्ष बढ्नेछ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
अनावश्यक खर्च वृद्धि हुनेछ। पारिवारिक मेलमिलाप बढ्नेछ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
धन आर्जन हुनेछ। अनावश्यक खर्चमा भने नियन्त्रण हुनेछ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
दैनिक कार्यमा मन जानेछ। अध्ययनमा रुचि बढ्नेछ। संगीत र कलामा रुचि बढ्नेछ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
धर्ममा रुचि बढ्नेछ। व्यापारव्यवसायमा अवरोध उत्पन्न हुनेछ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
पारिवारिक सद्भाव बढ्नेछ। अचल सम्पत्तिको व्यापारमा लाभ हुनेछ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
सामाजिक कार्यमा तत्परता रहनेछ। विदेश व्यापारबाट प्रसस्त धन कमाउने योग छ ।
Advertisement