मिति: २०७२ असार २३ बुधवार आजको राशिफल
Advertisement
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यवसायमा अल्झन देखा पर्नेछ। मनमा त्रास बढ्नेछ। महत्वपूर्ण कार्यमा अवरोध आउनेछ। अध्ययनमा सफलता मिल्नेछ।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
पारिवारिक सहयोग मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ। महत्वपूर्ण व्यक्तिहरूसँग भेट हुनेछ। राजनीतिक कार्यमा सफलता प्राप्त हुनेछ ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
व्यापारव्यवसायमा सुधार आउनेछ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ । विश्वास गरेका व्यक्तिबाट धोका हुनसक्छ ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
वैदेशिक व्यापारमा सुधार आउनेछ । स्वास्थ्यमा समस्या देखापर्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । यात्रा हुनेछ । कान्ति क्षय हुनेछ ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनमा हर्ष बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । व्यावसायिक लगानी बढ्नेछ । शारीरिक सुख प्राप्त हुनेछ । दिन शुभ रहनेछ ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आफन्तको सहयोग मिल्नेछ । धार्मिक आस्था बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक कार्यमा उत्साह बढ्नेछ । यात्रा हुनेछ ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
पराक्रम बढ्नेछ । अध्ययनअध्यापनमा रुचि घट्नेछ । आर्थिक समस्या बढ्नेछ । स्वास्थ्य समस्या रहनेछ । मित्रले सहयोग गर्नेछन्।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारिवारिक मेलमिलाप बढ्नेछ । अनुसन्धानात्मक कार्यमा रुचि बढ्नेछ । मानसिक थकान बढ्नेछ । राजनीतिमा सफलता मिल्नेछ ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आकस्मिक धन प्राप्ति हुनेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ । आलोचना बढ्नेछ । मित्रको सहयोग प्राप्त हुनेछ । अध्ययनमा सुधार आउनेछ ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
निर्णायक क्षमता बढ्नेछ । दैनिक कार्यमा बाधा उत्पन्न हुनेछ । प्रशासनिक सफलता मिल्नेछ । आलस्य बढ्नेछ ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । अध्यापनमा अवरोध आउनेछ । कफको समस्या बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । घरेलु समस्या बढ्नेछ ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
प्रियजनसँग भेट हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । धन आर्जन हुनेछ । दिनको पूर्वाद्र्ध शुभ रहनेछ । मन प्रसन्न रहनेछ ।
Advertisement