सिन्धुपाल्चोक केन्द्रविन्दु भएर विहीबार साँझ भूकम्पको धक्का
Advertisement

काठमाडौं: सिन्धुपाल्चोक केन्द्रविन्दु भएर विहीबार साँझ भूकम्पको धक्का महसुस भएको छ ।
 
साँझ ५:५९ बजे ४.४ म्याग्निच्यूड क्षमतको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 
 
हिजोमात्रै सिन्धुपाल्चोक र दोलखा केन्द्रविन्दु भएर ४.२ र ४.१ म्याग्निच्यूड क्षमताको धक्का गएको थियो । 




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.