हेर्नुहोस आजको तपाइको राशिफल ...मिति -: २०७२ असार २७ आईतवार मेष
Advertisement

  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मन स्थिर रहनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अध्ययन मध्यम रहनेछ । अनावश्यक लाञ्छना लाग्न सक्छ । स्थान परिवर्तन हुनेछ ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    आकस्मिक धनलाभ हुनेछ । शारीरिक स्फुर्ति बढ्नेछ । अध्ययनमा सफलता मिल्नेछ । आर्थिक सहयोग मिल्नेछ । धर्ममा रुचि बढ्नेछ ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    खर्च बढ्नेछ । मानसिक विचलन रहनेछ । आर्थिक कारोबार बढ्नेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । समाजमा कीर्ति बढ्नेछ ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आर्थिक क्षेत्रमा समस्या उत्पन्न हुनेछ । धार्मिक क्षेत्रमा सफलता मिल्नेछ । आफन्तजनसँग भेटघाट हुनेछ । दैनिक कार्यमा ढिलासुस्ती हुनेछ ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सम्मान प्राप्त हुनेछ । अध्यापनमा रुचि बढ्नेछ । कुरा काट्ने बढ्नेछन् । अनावश्यक खर्च हुनेछ । प्रशंसा बढ्नेछ । वैदेशिक यात्रा हुनसक्छ ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    धार्मिक कार्यमा समय बित्नेछ । कार्यव्यस्तता बढ्नेछ । प्राविधिक व्यापारमा लाभ मिल्नेछ । पारिवारिक समस्या उत्पन्न हुनेछ । धन प्राप्त हुनेछ ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आर्थिक कारोबारमा मनमुटाव हुनेछ । शारीरिक दुर्बलता बढ्नेछ । अन्तद्र्वन्द्व बढ्नेछ । व्यापार सामान्य रहनेछ । सञ्चित धन नास हुनेछ ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    अध्ययनमा रुचि बढ्नेछ । चोटपटक लाग्न सक्छ । शत्रु परास्त हुनेछन् । नयाँ सामान खरिद हुनेछ । आकर्षण बढ्नेछ । विद्या प्राप्त हुनेछ ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    व्यावसायिक हानि हुनेछ । शत्रु बढ्नेछन् । आध्यात्मिक चिन्तन बढ्नेछ । मातापिताबाट सहयोग प्राप्त हुनेछ । आकस्मिक यात्रा हुनेछ ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    भाग्य वृद्धि हुनेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ । व्यापारव्यवसाय मध्यम रहनेछ । शारीरिक स्फूर्ति बढ्नेछ । आयआर्जनमा सुधार आउनेछ ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    पारिवारिक सुख प्राप्त हुनेछ । सामाजिक कार्यमा समय बित्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या उत्पन्न हुनसक्छ ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    अधुरा पूरा हुनेछन् । विलासितामा खर्च बढ्नेछ । विद्यामा सफलता मिल्नेछ । समाजमा मानप्रतिष्ठा बढ्नेछ । धन सञ्चित हुनेछ । विद्या प्राप्त हुनेछ ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.