फेरि गयो भूकम्प
Advertisement
काठमाडौं : सोमबार साँझ काठमाडौं उपत्यका आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।
साँझ ६ बजेर २३ मिनेटमा नुवाकोटको गाउँखर्कलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
यसअघि आइतबार बिहान १० बजेर ३ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको धक्का महसुस भएको थियो ।