विश्वकप क्रिकेट छनौट खेलमा नेपाल ६ विकेटले विजयी
Advertisement


काठमाडौं, २५ असार– अमेरिकाविरुद्धको पहिलो ट्वान्टी ट्वान्टी विश्वकप छनौट खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।

अमेरिकाले दिएको १२२ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा २ बल बाँकी छदै भेट्टायो । नेपालको लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रन बनाए ।

उनले ४३ बल खेलेर ६ चौका र १ छक्का मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

नेपालको लागि बसन्त रेग्मी र शक्ति गौचनले समान ३–३ र सोमपाल कामीले २ विकेट लिए ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.